खाेज्नुहाेस

चुरेमा भिरबाट लडेर एक जनाको मृत्यु, धनगढीमा एक पुरुष मृत फेला

Image
सांकेतिक फोटो
navjiwan hospital

धनगढी – कैलालीको चुरेमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । चुरे गाउँपालिका–४ कटौजेमा जन्ती जाने क्रममा गौरीगंगा नगरपालिका–१ का ५० वर्षीय बज्जिरे औजीको शुक्रबार भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै कैलालीको धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित माछा पोखरीमा टीकापुर नगरपालिका–३ बस्ने ६५ वर्षीय लौटन चौधरी शनिवार मृत अवस्थामा फेला परेका हुन ।

attariya hospital