खाेज्नुहाेस

धनगढीबाट फरार युवती पक्राउ 

Image
file photo
अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध मुद्दामा फरार भएकी एक युवती पक्राउ परेकी छिन ।
attariya hospital
navjiwan hospital
जिल्ला अदालत कैलालीले लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका – ३ मिलन चोक की २८ वर्षीय सन्ध्या चौधरी पक्राउ परेकी हुन ।
maya metro hospital
उनलाई शुक्रवार ट्राफिक चौराहा नजिकबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
Karma Consultancy