खाेज्नुहाेस

लागू औषध सहित कैलालीबाट ४ जना पक्राउ 

Image
file photo
अत्तरिया – कैलालीबाट लागू औषध सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । शुक्रवार कैलालीको टीकापुर र धनगढीबाट ४ जना पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
टीकापुर नगरपालिका – ७ जटाशंकर घाटबाट टीकापुर नगरपालिका – १ का २१ वर्षीय किरण तिमिल्सिना समेत ३ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
maya metro hospital
उनीहरूको साथबाट ४ ग्राम १८० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित spasmo provon plus  क्याप्सुल ५४३ पिस बरामद गरिएको छ ।
Karma Consultancy
यसैबिच शुक्रवार राती धनगढी उपमहानगरपालिका – ८ पुरानो वडा कार्यालय नजिकबाट धनगढी उपमहानगरपालिका – ६ उत्तरवेहडीका  २१ वर्षीय दिनेश भट्टलाई २३० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।