खाेज्नुहाेस

धनगढीमा हुने सिप तथा रोजगार मेलाको मिति १७ दिन पछि सर्याे

Image

धनगढी– धनगढीमा हुने सिप तथा रोजगार मेलाको मिति सरेको छ । माघ २२ गतेबाट हुने भनिएको मेलाको मिति सरेर फागुन ८ गतेबाट हुने भएको हो ।

navjiwan hospital

एक महिनासम्म चल्ने सिप तथा रोजगार मेलाको मिति सरेको धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए । उनले विभिन्न प्राविधिक कारणले मेला सरेर फागुन ८ देखि चैत ८ गतेसम्म चल्ने बताए ।

attariya hospital

युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा ल्याउने उद्देश्यले सिप तथा रोजगार मेला आयोजना गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ ।