खाेज्नुहाेस

गोदावरीबाट लागू औषध सहित एक युवक पक्राउ 

Image
navjiwan hospital
अत्तरिया – कैलालीको गोदावरीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । बिहीबार गोदावरी नगरपालिका – ३ पुरानो मालाखेती बजारबाट स्थानीय २५ वर्षीय जयराज भट्टराई पक्राउ परेका हुन ।
attariya hospital
उनलाई ११ वटा puroxowin spas नामक क्याप्सुल सहित अस्थायी प्रहरी पोस्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।