खाेज्नुहाेस

कैलालीमा विद्यालयको प्रवेशद्वार भत्किँदा एक बालकको मृत्यु

Image

धनगढी – कैलालीको कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयको प्रवेशद्वार भत्किँदा एक बालकको मृत्यु भएको छ।

navjiwan hospital

बिहिबार आठ वर्षीय प्रवेश राना विद्यालयको मुख्य गेटमा खेलिरहेको बेला गेट अचानक भत्किएर उनको टाउकोमा गम्भीर चोट लागेको थियो। बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

प्रहरीका अनुसार प्रवेशसँगै खेलिरहेका अर्का बालक समिर चौधरी पनि गेटको भग्नावशेषमा परेर घाइते भएका छन् ।

उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।