खाेज्नुहाेस

जमुनानगरमा पाहुना हेयर सैलुन सञ्चालन

Image
navjiwan hospital

अत्तरिया– गोदावरी नगरपालिका वडा नम्बर ८, जमुनानगरमा पाहुना हेयर सैलुन सञ्चालनमा आएको छ। करिब ४ लाखको लगानीमा नेकपा एमाले गोदावरी नगर कमिटिका अध्यक्ष सन्तोष सिंहले उक्त सैलुन खोलेका हुन्।

आज एक कार्यक्रमका बीच गोदावरी नगरपालिका पूर्व प्रमुख हरिसिंह साउँदले सैलुनको उद्घाटन गरे। सिंहले सैलुन सञ्चालनले फरक सन्देश दिने र सैलुनमा विभिन्न सौन्दर्य सेवाहरू उपलब्ध हुने बताए।

attariya hospital