खाेज्नुहाेस

टीकापुरका कमल पक्राउ 

Image
अत्तरिया – कैलालीको टीकापुरबाट लागू औषध सहित कमल रावल पक्राउ परेका छन् । बुधवार साँझ टीकापुर नगरपालिका – ।९ खक्रौला स्थित सडक खण्डबाट टीकापुर नगरपालिका – ५ बसन्ताका २७ वर्षीय कमल  पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
उनको साथबाट ७६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।