खाेज्नुहाेस

गोदावरीमा एक जना मृत फेला

Image
navjiwan hospital

अत्तरिया – कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा फेला परेका छन्। गोदावरी नगरपालिका–१२ बाङ्गेसाल बस्ने ७० वर्षीय मोहनसिंह कामी मृत अवस्थामा फेला परेका हुन्।

उनी मालाखेती शाखा नहरमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

attariya hospital