खाेज्नुहाेस

टीकापुरबाट खैरो हेरोइन सहित २ जना पक्राउ

Image
file photo
navjiwan hospital

अत्तरिया – कैलालीकाे टीकापुरबाट ८० मिलिग्राम खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन । शुक्रबार टीकापुर नगरपालिका – २ आखाँ अस्पताल नजिक सडक खण्डबाट सोही ठाउँका २३ वर्षीय विक्रम बुढा र १९ वर्षीय मिलन टमटा पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

attariya hospital