खाेज्नुहाेस

धनगढीको लव्ली चोकबाट एक युवक पक्राउ

Image
navjiwan hospital

अत्तरिया – धनगढी उपमहानगरपालिका – ५ लव्ली चोकबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सोमबार साँझ लागू औषध खैरो हेरोइन सहित प्रहरीले स्थानीय १९ वर्षीय कृष बमलाई पक्राउ गरेको हो ।

उनको साथबाट ७५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital