खाेज्नुहाेस

धनगढीबाट फरार प्रतिवादी पक्राउ

Image
file photo
navjiwan hospital

अत्तरिया – कैलालीको धनगढीबाट फरार प्रतिवादी पक्राउ परेका छन । आइतबार चोरी मुद्दा र लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा चोरी मुद्दामा १ बर्ष कैद सजाय र ५ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपाकिला –९ बङ्ग्राकटान का २१ वर्षीय विक्रम धामी र लागू औषध मुद्दामा १ महिना १९ दिन कैद सजाय र ३० हजार रुपैयाँ जरिवाना तोकिएको धनगढी उपमहानगरपाकिला –९ बङ्ग्राकटानका २५ वर्षीय रमेश जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital