खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित २ जना पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित २ जना पक्राउ परेका छन । आइतबार धनगढी उपमहानगरपालिका – २ भन्सार कार्यालय नजिकबाट स्थानीय २५ वर्षीय देव शर्मा सहित दुई जना पक्राउ परेका हुन ।

उनीहरुको साथबाट १८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital