खाेज्नुहाेस

गोदावरीमा बस सँग मोटरसाइकल ठोक्किदा चालक घाइते

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ गाइमारेमा बस सँग मोटरसाइकल ठोक्किदा चालक घाइते भएका छन ।

navjiwan hospital

भीमदत्त नगररपालिका–२ का भुपेन्द्र बमले चलाएको ना ४ ख ७४९० नम्बरको बस सँगै धनगढी–२ का राम दमाइले चलाएको से ५ प २४५२ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक दमाई घाइते भएका हुन ।

add everest academy
attariya hospital

उनको अत्तरियामा रहेको पदमा अस्पतालमा उपचार भइरहेको छ।