खाेज्नुहाेस

धनगढी र अत्तरियाबाट अबैध सामान बरामद

Image

अत्तरिया – कैलाली जिल्लाका विभिन्न स्थानहरूबाट अबैध रुपमा भारतबाट भन्सार छलि ल्याइएका करिब ८२ हजार ४९० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ।

navjiwan hospital

शुक्रबार धनगढी उपमहानगरपालिका-३ रिङरोड, उर्मी, र गोदावरी नगरपालिका-४ हनुमान मन्दिर नजिक प्रहरीले सुर्ती, मोबाइल ग्लास, मोबाइल कभर, हेण्ड प्लास्ट, एयरफोन लगायतका सामानहरू बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

add everest academy
attariya hospital

ती सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गतको गस्ती टोलीले बरामद गरेको छ।