कैलालीमा अवैध सामान बरामद

अत्तरिया- कैलालीमा अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट अवैध सामान बरामद गरिएको हो ।

maya metro hospital

धनगढी उपमहानगरपालिका-४ बसपार्क र भजनी नगरपालिका-३ धुसीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २५ हजार ६ सय मूल्यको प्याज, चिनी, बिडी लगायतका सामान बुधबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.