खाेज्नुहाेस

विभिन्न सङ्घसंस्था सँग सहकार्य गरेर अगाडि बढेका छौ : अध्यक्ष खड्का

Image
अत्तरिया – सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारी अध्यक्ष भावना खड्काले सहकारी विभिन्न सङ्घसंस्था संग सहकार्य गरेर अगाडी बढिरहेको बताएकी छिन । सहकारी दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले सेयर सदस्यको आय स्तर बढाउन विभिन्न संघसस्थाहरु सँग समन्वयन गरेर अघि बढिरहेको बताइन ।
holi ko janahit ma jari sandesh dhangadhi
attariya hospital
उनले सहकारीले सेयर सदस्यहरूको आयआर्जन वृद्धिका लागि तेल मिल उखु मिल सञ्चालन गर्नुका साथै बेसार खेती गरेको बताइन । सहकारीले सामाजिक काम पनि गर्दै आएको बताउँदै उनले यस्ता कामलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन ।
navjiwan hospital

भिडियो