खाेज्नुहाेस

धनगढीबाट ८ जुवाडे पक्राउ

Image

धनगढी – धनगढीबाट ८ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।

navjiwan hospital

बुधबार धनगढी उपमहानगरपालिका–२ बाट सोही उपमहानगरपालिका–४ बस्ने ६७ वर्षीय पुष्प राज पन्तसहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो।

attariya hospital

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १७० र २ गड्डी ताससहित पक्राउ गरेको जनाइएको छ ।