खाेज्नुहाेस

गोदावरीमा श्रीमान श्रीमतीमाथि गोली प्रहार, एकको मृत्यु एक घाइते

Image
अत्तरिया – कैलाली गोदावरीमा जङ्गलमा गएका श्रीमान् श्रीमतीमाथि गोली प्रहार भएको छ । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँका ३१  वर्षीय राम बहादुर मगर र उनकी श्रीमती २८ वर्षीय संजिता मगर माथि गोली प्रहार भएको छ ।
holi ko janahit ma jari sandesh dhangadhi
attariya hospital
गोली प्रहारबाट संजिता मगरको मृत्यु भएको छ भने उनका श्रीमान् राम बहादुर घाइते भएका छन् । बुधवार जङ्गलमा बाख्रा चराउन गएका बेला उनीहरूमाथि गोली प्रहार भएको हो ।
navjiwan hospital
प्रहरीले राम बहादुरले आफ्नी श्रीमतीमाथि भरुवा बन्दुकको गोली चलाएर आफूलाई पनि गोली हानेको हुन सक्ने अनुमान गरेको छ । अहिले घाइते अवस्थाका रहेका राम बहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताएका छन् ।