खाेज्नुहाेस

कञ्चनपुरमा सालको गोलिया बरामद

Image
file photo
कञ्चनपुर – कञ्चनपुरमा बेवारिसे अवस्थामा सालको गोलिया बरामद गरिएको छ । सोमबार शुक्लाफाँटा नगरपालिका – ८ स्थित रहेको बैजनाथ सामुदायिक वनमा बेवारिसे अवस्थामा सालको १० गोलिया (७४.९४ क्युफिट) काठ बरामद गरिएको हो ।
attariya hospital
navjiwan hospital
उक्त काठ इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
काठ आवश्यक प्रक्रिया पुरा गरी सब डिभिजन वन कार्यालय कलुवापुरको जिम्मा लगाएको छ ।