अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अत्तरिया अत्तरियामा पुग्ने कार्यक्रम रहेको छ । आज दिउँसो १२ बजे अत्तरियामा पुग्ने कार्यक्रम रहेको रास्वपा गोदावरीका नगर सभापति दीपक ओझाले बताए ।


त्यसपछि उनी धनगढी जाने कार्यक्रम रहेको छ । बालेन हिजो हवाई मार्ग हुँदै काठमाण्डौंबाट नेपालगन्ज पुगेका थिए ।
हिजो बर्दियामा बसेका उनी त्यहाँबाट आज स्थल मार्ग हुँदै सुदूरपश्चिम आउन लागेका हुन ।

















