खाेज्नुहाेस

कैलाली – ४ मा तरुण दलको कमान्ड भट्टराई र युवाको कमान्ड कडायतलाई

Image
अत्तरिया – नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ले चुनावी रणनीति अन्तरगत तरुण दलको कमान्ड शिवराज भट्टराई र युवा परिचालनको कमान्ड  कमल कडायतलाई दिएको छ ।
attariya hospital
सोमबार वसन्त रोकाया (ललित) संयोजकत्वमा गठित क्षेत्रीय मूल समितिले अन्तरगत उप समिति निर्माण गरिएका हुन ।
navjiwan hospital
संयोजक रोकायाले चुनाव लक्षित गठन गरिएका उपसमितिहरूले युवा र तरुण दललाई परिचालन गर्ने बताए ।
उनले क्षेत्र नम्बर ४ अन्तरगत नेविसंघ, महिला संघ, दलित संघ परिचालनका लागि पनि उपसमिति निर्माण गरिएको बताए ।
कैलाली – ४ मा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका गोरख बहादुर विष्ट (आनन्द) उम्मेदवार बनेका छन् ।