अत्तरिया – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली – ४ मा रास्वपाले दीपक ओझालाई निर्वाचन कमान्डर तोकेको छ । आइतबार पार्टीको क्षेत्रीय सचिवालयको उद्घाटन समारोहमा पार्टीका गोदावरी नगर सभापति रहेका ओझालाई निर्वाचन कमान्डर तोकिएको हो ।


रास्वपाबाट कैलाली – ४ मा खेमराज कोइराला प्रतिनिधि सभाको उम्मेदवार रहेका छन्

















