खाेज्नुहाेस

धनगढीमा एमालेको जनसभा

Image

धनगढी – नेकपा एमालेले कैलालीको धनगढीमा जनसभाको आयोजना गरेको छ । एमालेले आज देशैभर जिल्लास्तरीय जनसभाहरू आयोजना गर्ने क्रममा धनगढीमा पनि कार्यक्रम आयोजना गरेको हो ।

navjiwan hospital

विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटी कैलालीले धनगढीमा ¥याली निकालेर धनगढी उपमहानगरपालिकाको भवन अगाडीको सडकमा जनसभा गरेको थियो ।

attariya hospital

जनसभालाई एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, एमाले जिल्ला इन्चार्ज नारदमुनि राना लगायतले मन्त्यव्य राखेका थिए ।

एमालेले संसद् पुनस्र्थापनाको माग गर्दै वडा, पालिका हुँदै आज जिल्लास्तरीय भेला आयोजना गरेको छ । एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनस्र्थापनाको आवाज उठाउँदै आएको छ ।