खाेज्नुहाेस

सुनचाँदीको मूल्य घट्यो

Image

काठमाडौँ – स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा  २५ ले घटेको हो ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला  दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला  दुई हजार ९९० मा कारोबार भइरहेको छ ।

add everest academy
attariya hospital

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।