खाेज्नुहाेस

गोदावरीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

Image

अत्तरिया – कैलालीको गोदावरीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

navjiwan hospital

महाकाली राजमार्ग स्थित गोदावरीको तेघरीमा आर्मी ब्यारेक गेट नजिकै बसले ठक्कर दिँदा गोदावरी नगरपालिका – २ की अन्दाजी ८० वर्षीय दिलमाया सिरिसको मृत्यु भएको हो ।

add everest academy
attariya hospital

वृद्धालाई दिपायलबाट धनगढी आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनलाई बुधबार विहान बाटो क्रस गर्ने क्रममा दिपायलबाट धनगढी आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिएको थियो ।

अपडेट गरिएको