खाेज्नुहाेस

देशभर जनभेला र प्रदर्शन गर्ने एमालेको निर्णय

Image
navjiwan hospital

काठमाडौं – नेकपा एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ। शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले संविधानको रक्ष, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको हो।

बैठकले यही कात्तिक २२ गते वडा भेला, २५ गते पालिका भेला, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

add everest academy
attariya hospital