खाेज्नुहाेस

डडेल्धुराबाट फरार प्रतिवादी पक्राउ

Image
डडेल्धुरा – डडेल्धुराबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
add everest academy
attariya hospital
navjiwan hospital
जिल्ला अदालत डडेल्धुराको फैसलाले अनुचित औषधि बिक्री वितरण सम्बन्धी मुद्दामा १५ दिन कैद सजाय र १५ हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका –५ तुफानडाँडा बस्ने ३३ वर्षीय मनिष सिजापति पक्राउ परेका हुन्।
सिजापतिलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
attariya technical collage