खाेज्नुहाेस

रास्वपा दार्चुलाको सभापतिमा सामन्त चयन

Image
navjiwan hospital

दार्चुला – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा राजेशसिंह सामन्त चयन भएका छन । सोमबार जिल्ला सदरमुकाम खलङ्गामा आयोजना भएको रास्वपाको दोस्रो जिल्ला भेलाबाट सामान्तलाई सभापतिमा चयन गरिएको हो । यस्तै भेलाबाट उपसभापतिमा सुरेन्द्रबहादुर खडायत चयन भएका छन ।

नवनिर्वाचत सभापति सामन्त नेपाली कांग्रेस निकट शिक्षक सङ्घ र शिक्षक महासङ्घ दार्चुलाका पूर्वअध्यक्ष समेत हुन ।

add everest academy
attariya hospital