खाेज्नुहाेस

मन रोएको छ

Image
आन्दोलनमा गोली प्रहार गर्दा सबको मन रोएको
बिहान पख ब्युँझी हेर्दा सडक रगतले धोएको।
attariya hospital
कलमले खिया पखालेर लेख्ने बेला आएको छ
काठमाण्डौँले कालापानी देखने बेला आएको छ।
आन्दोलनमा अगि लाग्ने हामी सोझा सिधा
गोली खाई घाइते हुने हामी मध्ये आधा।
यो देशमा कसैको वचन परेको छ
navjiwan hospital
यस्तो लाग्छ देश माथि चोर परेको छ।
देश बेच्नेको छातीमा गोली हुनुपर्छ
नारा जुलुसको खबरदार गर्नुपर्छ।
देशको विकास गर्छु भनी भाषण गर्छन् नेता
नेपाली आमा रोका छन् हाम्रो देशमा कता कता।
भाषण छन् ठूलाठूला मीठा मीठा कुरा
मुखमा राम राम बगलीमा मा छुरा।
रश्मी धामी