खाेज्नुहाेस

गजल

Image
मान्थे होला मैले हार, मनले मानेन
बढेको थ्यो भ्रष्टाचार, मनले मानेन ।
add everest academy
attariya hospital
अबोध बालक सडकमा रगताम्मे बन्दा पनि
कुल्चि हिड्यो सरकार, मनले मानेन ।
attariya technical collage
त्यसैले त आन्दोलनमा छाती खोली हिडे युवा
navjiwan hospital
बढ्दा बा को अहंकार, मनले मानेन ।
शासन गुम्यो, शक्ति गुम्यो, बाँकी के नै छ र अब
गर्नु हुन्न अत्याचार, मनले मानेन ।
भत्केको बिग्रेको सबै सपार्नुछ भोलि देखि
फेनुृ छ, देशको मुहार, मनले मानेन ।।

राजकुमार साउँद, गोदावरी नगरपालिका– २ अत्तरिया, कैलाली