खाेज्नुहाेस

आज सुनचाँदीको मूल्य घट्यो

Image
navjiwan hospital

काठमाडौँ- सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन छ सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी पनि २० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital