अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ के बजेट सार्वजनिक गर्दै छ । प्रदेशसभाको बैठकमा आर्थिक मामिला सुरेन्द्र बहादुर पालले आगामी आर्थिक बर्ष २०८१/०८२ के बजेट प्रस्तुत गरिरहेका हुन ।