खाेज्नुहाेस

सुनको मूल्य दुई सयले घट्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital