खाेज्नुहाेस

सिलगढीलाई सांस्कृतिक शहरको रुपमा विकास गरिने, चाँदनी दोधारामा नयाँ नमुना बस्ती बनाईने

Image

अत्तरिया – डोटीको सिलगढी शहरलाई सांस्कृतिक शहरका रुपमा विकास गरिने भएको छ ।

navjiwan hospital

सरकारले आगामी आर्थि वर्षको बजेट भाषणमा सिलगढीलाई सांस्कृतिक शहरको रुपमा विकास गर्ने योजना लिएको अर्थमन्त्री वर्षमान पुनले बताएका हुन ।

attariya hospital

यस्तै कञ्चनपुरको चाँदनी दोधारामा नयाँ नमुना बस्ती निर्माण गरिने बताइएको छ ।

अर्थमन्त्री पुनःले चाँदनी दोधारामा नयाँ नमुना बस्ती निर्माण गरि आर्थिक तथा पर्यटकिय केन्द्रको रुपमा विकास गरिने बताए ।