खाेज्नुहाेस

आज पनि १८ सयले घट्यो सुनको मूल्य  

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज पनि तोलामा १८ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ३६ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य एक लाख ३८ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार आठ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital