खाेज्नुहाेस

सुनको मूल्य १२ सयले घट्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । हिजो अहिलेसम्मकै उच्च भएको सुनको मूल्य आज १२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ४० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेर एक हजार आठ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital