खाेज्नुहाेस

सुनको मूल्य तीन सयले घट्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital