खाेज्नुहाेस

एकै दिन २३ सयले बढ्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज एकै दिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलाको एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर एक हजार सात सय ३५ रुपैयाँ पुगेको छ ।

attariya hospital