खाेज्नुहाेस

एक लाख ३६ हजार ८ सय पुग्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ३६ हजार आठ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital