धनगढीमा चट्याङ पर्दा एक जना घाइते

धनगढी – कैलालीको धनगढीमा चट्याङ पर्दा एक जना घाइते भएका छन । सोमबार धनगढी उपमहानगरपालिका–१० घूईयाघाटका ७६ वर्षीय हरीलाल राना घाइते भएका हुन ।

maya metro hospital

उनी घरमै घरमै बसिरहेको अवस्थामा चट्याङ पर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनको धनगढीकै एक निजी अस्पतालमा उपचार भइरहेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.