कैलालीबाट भन्सार छलिका सामान बरामद

अत्तरिया – कैलालीका छुट्टाछुटै स्थानबाट भन्सार छलिका सामान बरामद गरिएका छन । सोमबार प्रहरीले धनगढी उपमहानगरपालिका – २ ब्यारेल, धनगढी उपमहानगरपालिका –७ क्याम्पस चोक र कैलारी गाउँपालिका –४ “के” गाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ६३ हजार ९५० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको हो ।

maya metro hospital

जसमा प्याज, चिनी, पेय पदार्थ, बिडी, सुर्ती, चक्लेट, बदाम, काजु, प्लाष्टिक झिल्ली लगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.