कैलालीबाट २ जना फरार प्रतिवादी पक्राउ

अत्तरिया – कैलालीबाट जिल्ला अदालत कैलालीले जरीवाना ठहर गरेका २ फरार प्रतिवादी पक्राउ परेका छन । सोमबार लम्कीचुहा र टीकापुरबाट २ जना फरार प्रतिवादी पक्राउ परेका हुन ।

maya metro hospital

पक्राउ पर्नेमा चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका –२ का ४४ वर्षीय बिरेन्द्र बहादुर शाही र लागु औषध मुद्दामा २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका – १ का २४ वर्षीय भरत रावल रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

सम्बन्धीत समाचार : कञ्चनपुरबाट एक जना पक्राउ

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.