कञ्चनपुरमा जिप दुर्घटना हुँदा एक जना घाइते

कञ्चनपुर – कञ्चनपुरको कलुवापुरमा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन ।

maya metro hospital

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा जिप दुर्घटना हुँदा भीमदत्त नगरपालिका–१२ का ३७ वर्षीय नरेश जोशी घाइते भएका हुन ।

सोमबार म १ च ५७७ नम्बरको जिप सोमवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.