कैलालीमा एक महिला मृत फेला

अत्तरिया- कैलालीमा एक महिला मृत फेला परेकी छन् । आज बिहान जानकी गाउँपालिका-७ गोलौरीकी अन्दाजी ७१ वर्षीया फिरिया चौधरी घरबाट ५०० मिटर उत्तरतर्फ रोपाई गरेको खेमराज ढुङ्गानाको खेतबारीमा मृत फेला परेकी हुन् ।

maya metro hospital

शवलाई टीकापुर अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.