कैलालीबाट ३ लाख बढीको अबैध सामान बरामद

अत्तरिया – कैलालीबाट ३ लाख बढीको अबैध सामान बरामद गरिएको छ । आइतबार धनगढी उपमहानगरपालिका – २ ब्यारेल, धनगढी उपमहानगरपालिका –३ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका –७ मनेहरा, धनगढी उपमहानगरपालिका –९ त्रिबेणीघाट, भजनी नगरपालिका –३ कांडा र टीकापुर नगरपालिका – ९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका ३ लाख २९ हजार ८९० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।

maya metro hospital

जसअन्तरगत प्याज, चिनी, बिडी, सुर्ती, खाने तेल, पेय पदार्थ, अचार, सरप, चप्पल, चार पाङग्रे टायर, स्कुटी टायर, मोटरसाइकल टायर, टायर वफर, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.