धनगढीमा चप्पल फ्याक्ट्रीमा आगलागी

अत्तरिया – कैलालीको धनगढीमा रहेको चप्पल फ्याक्ट्रीमा आगलागी भएको छ । शुक्रबार धनगढी उपमहानगरपालिका – १ शान्तीनगर स्थित जगदिश जोशीले सञ्चालन गरेको चप्पल फ्याक्ट्रीको गोदाममा आगलागी भएको हो ।

maya metro hospital

विद्युतको तार सट भइ आगलागी हुँदा गोदाम कोठामा रहेका सम्पुर्ण सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले क्षतिको विवरण भने आउन वाँकि रहेको जनाएको छ । आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.