सुदूरपश्चिमको आर्थिक मन्त्रालयको गाडी दुर्घटना

अत्तरिया – सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको गाडी दुुर्घटनामा परेको छ । सुदूरपश्चिम प्रदेश ०१ ००१ झ ३३६ नम्बरको गाडी मोहना अत्तरिया ६ लेन सडकमा दुर्घटनामा परेको हो ।

Karma Consultancy

गाडी आफै अनियन्त्रीत भएर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

citizen security services

गाडीमा आर्थिक मामीला मन्त्रालयका उपसचिव सिद्धराज जाेशी सवार रहेको प्रहरीको भनाइ छ ।

attariya hospital

दुर्घटनामा गाडीमा सामान्य क्षति पुगेपनि मानविय क्षती नभएको प्रहरीले जनाएकाे  छ । गाडी दुर्घटनाको कारण नखुलेको प्रहरीको भनाइ छ ।

यसअघि घटनास्थलबाट प्राप्त विवरणमा फरक पर्न गएकाले सच्याइएको छ : सम्पादक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.