धौलीगंगाको बाँध खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दार्चुला –भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले पत्राचार गर्दै असार १५ गते बिहान ६ बजेदेखि असार १६ बेलुका ६ बजेसम्म बाँध खोल्ने जानकारी दिएको हो ।

maya metro hospital

बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन जिल्ला जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

Badh-1719577831.jpg

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.