कल्भर्टबाट कार खस्दा चालकको मृत्यु

काठमाडौँ- काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोटमा कल्भर्टबाट कार खस्दा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नागर्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको हो ।

maya metro hospital

बागमती प्रदेश ०२७ च ०४०१ नम्बरको कार छमछमे खोलाको कल्भर्टबाट तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।

 

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.